Thursday 7 June 2018

मानव तस्करमा संलग्न एकजना नेपाली युवा दुवईको अवुधावीमा पक्राउ




मानव तस्करमा संलग्न एकजना नेपाली युवा दुवईको अवुधावीमा पक्राउ

लामो समययता खोजि हुँदै आएको मायालु कान्छा नामले परिचीत मान्छे बेच्ने दलाल दुवईको अवुधावीमा माईती नेपालको टोलीले मंगलबार बेलुका पक्राउ गर्न सफल दुवई पुलिसलाई जिम्मा लगाएका छन ।
अवुधावीमा रहेको एक नेपाली रेस्टुरेन्टमा मान्छे बन्धक बनाएर राखेर बेचबिखन गर्दै आईरहेको दलालको परिचय पूरा खुल्न नसके पनि उस्लाई फेसबुकको नेटवर्किङको आधारमा पक्राउ  गर्न सफल भएको बताईएको छ । दलालले आफ्नो फेसबुक एकाउन्ट (कान्छा मायालु लिम्बू) नाम राखेर  चलाउने गरेको स्रोत बाट खुलेको छ ।

दलालको फेसबुक एकाउन्ट तल राखिएको छ



https://www.facebook.com/profile.php?id=100006524319157

- निलम श्रेष्ठ

No comments:

Post a Comment

मानव तस्करमा संलग्न एकजना नेपाली युवा दुवईको अवुधावीमा पक्राउ

मानव तस्करमा संलग्न एकजना नेपाली युवा दुवईको अवुधावीमा पक्राउ लामो समययता खोजि हुँदै आएको मायालु कान्छा नामले परिचीत मान्छे बेच्ने दल...