Tuesday 5 June 2018



काठामाडौ - ज्येष्ठ २३ बुधबार २०७५

विगत दुई वर्ष अघिदेखि सामाजिक संजाल फेसबुकमा विभिन्न व्याक्तीहरुको नाममा फेक एकाउन्ट बनाउदै नग्न अस्लिल फोटोहरु राखेर धम्कि दिदै पैसा ठगी गर्दै आउन सफल एक नेपाली युवालाई मलेसियाको जोहोरबारु भन्ने ठाउँको एक कम्पनीबा पक्राउ गरिएको छ ।

फेसबुक युजर Rabin Yonghang नाम गरेको अन्दाजी २५/२६ वर्षको देखिने मन बहादुुर लिम्बुलाई गत सोमबार दिउँसो मध्याह्न तिर JCY ELECTRONIC SDN BHD कम्पनीमा काम गरिरहेको ठाउँ बाटै GPS LOCATION को आधारमा पक्राउ गरिएको छ ।  मलेसिया प्रहरीका अनुसाार ति नेपाली युवामाथी  १२ नेपालीहरुले मानहानी तथा ठागिको को केश  रिपोर्ट गरेका छन ।

पिडितहरुको अनुसार ती ठगी गर्ने नेपाली युवाले धेरैजसो नेपाली चेलीबेटीहरुलाई फेसबुकमा आफ्नो सिकार बनाएर पैसा असुल गरेको बताईएको छ ।

पक्राउ पर्ने ती नेपाली युवाको फेसबुक एकाउन्ट तल राखिको छ । कृपया सावधान रहनु होला

https://www.facebook.com/man.limbu.5264


- अनिल खालिङ

No comments:

Post a Comment

मानव तस्करमा संलग्न एकजना नेपाली युवा दुवईको अवुधावीमा पक्राउ

मानव तस्करमा संलग्न एकजना नेपाली युवा दुवईको अवुधावीमा पक्राउ लामो समययता खोजि हुँदै आएको मायालु कान्छा नामले परिचीत मान्छे बेच्ने दल...